Message from the President

Message from the President

अरूणोदय बोर्डिङ्ग हाईस्कुल खजुरामा स्थापीत एक निजी विद्यालय हो । यस विद्यालयले यस क्षेत्रमा विगत २३ वर्ष देखी अनवरत रुपमा गुणस्तरीय र नैतिकता र आचारण सहीतको शिक्षा प्रदान गर्दै आईरहेको छ । २३ वर्षदेखीको लामो शैक्षिक अनुभव विविध चुनौतीहरु र अप्ठ्याराहरुलाई पार लाउदै विद्यालयले समुदाय सँग हातेमालो गर्दै यस क्षेत्रको शैक्षिक उन्नयनमा आफ्नो सकृयता बढाईरहेको छ । विद्यालयलाई सहयोग गर्ने, विश्वास गर्ने र हालसम्म विद्यालयलाइै आजको स्थितीमा आईपुग्दासम्म सहयोग पु¥याउने सबैप्रति हामी आभारी छौ । हामी सदैव समुदाय र अभिभावकहरुको सहयोग र हातेमालोको अपेक्षा राख्दछौ । धन्यवाद । ABHS

अध्यक्ष
सतिश निरौला