Category Archives: NEWS

  • 0

आजबाट स्कुल खुल्दै

Category : NEWS , Uncategorized

अरुणोदय स्कुल आजबाट खुल्दै

Arunodaya Boarding High School


  • 0

आजको अभिभावक भेला सम्पन्न

Category : NEWS , Uncategorized

असोज १ खजुरा, अरुणोदय स्कुल खजुराको अभिभावक भेला यहि असोज १ गते सम्पन्न भएको छ । उक्त अवसरमा शिक्षा मन्त्रालयले जारी गरेको विद्यार्थी सहजीकरण निर्देशिका अनुसार विभिन्न माध्यमबाट सिकाइ गर्ने र पठन पाठन सञ्चालन गर्ने बारे छलफल भएको र असोज ७ गते भित्र विद्यार्थी भर्ना गर्न अभिभावकलाइ अनुरोध गरिएको छ । आजको भेलामा उपस्थित हुनुभएका अभिभावकहरुको शरीरको तापक्रम चेक गर्ने, सनिटाइजर लगाएर भित्र प्रवेश गराउने र भौतिक दूरी कायम गरी बस्ने व्यवस्था गरिएको थियो । कोभिड-१९ को कारणले लामो समयसम्म बन्द रहेको विद्यालय खोल्न अनि आफ्ना नानिबाबुहरूको शैक्षिक स्तर कसरी वृद्धि गर्ने, कसरी सुरक्षितसँग उनीहरूलाई विद्यालयमा पठाउने, कसरी अनलाइन मार्फत पढाउने र यस वर्षदेखि अरुणोदय विद्यालयमा कक्षा ११ सञ्चालन हुन गइरहेको आदि कुराहरूको बारेमा आजको अभिभावक भेलामा छलफल भएको छ । कोभिड-१९ को लागि गरिने नियम पालना गरी विद्यालय खुल्दै गरेको कुराप्रति उपस्थित अभिभावकहरूले सकारात्मक प्रतिक्रिया दिनुभएको छ । साथै सम्पूर्ण अभिभावकहरुलाई असोज ७ गते सम्म विद्यार्थी भर्ना र पाठ्यपुस्तक खरिदका लागि अनुरोध गरिएको छ ।


  • 0

स्कूल खोल्ने विषयमा छलफल

Category : NEWS , Uncategorized

भाद्र ३१, लामो समयको लकडाउन पछि विद्यार्थीहरुलाई सहज रुपमा पठनपाठन गराउनका लागि कसरी  पुनः विद्यालय खोल्ने भन्ने विषयमा छलफल गर्न भोली असोज १ गतेको मिटिङमा सबै अभिभावकलाई अनिवार्य उपस्थित हुन अनुरोध छ । साथै  यो सूचना सबै अभिभावक हरुलाई एस.एम.एस  मार्फत पनि जानकारी गराइएको छ।

समय :- कक्षा (नर्सरी — ५)११:०० बजे र कक्षा (६ — १०) २:०० बजे

 


  • 0

Admission open in class – XI

Category : NEWS , Uncategorized

 

Admission Open In Class XI


  • 0

नर्सरी देखि यु.के.जी सम्मका विद्यार्थीहरुलाई विद्यालयमा पुस्तक उपलब्ध छ ।

Category : NEWS , Uncategorized

कक्षा नर्सरी देखि यु.के.जी सम्मका बिद्यार्थीहरुलाई
नेपाल सरकार तथा नेपाल शिक्षा समूहले अभिभावकको सहयोगमा र बालबालिका आफैले घरमै गर्न सक्ने विभिन्न सिकाइ क्रियाकलापका पुस्तकहरू विद्यालयमा आएर लैजान हुन अनुरोध गर्दछौ ।

यी विद्युतीय किताबहरू तल दिएका लिंकहरूमार्फत डाउनलोड गर्नुहोला!

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.unicef.org%2Fnepal%2Fne%2F%25E0%25A4%2595%25E0%25A4%25A5%25E0%25A4%25BE%2F%25E0%25A4%2598%25E0%25A4%25B0%25E0%25A4%25AE%25E0%25A5%2588-%25E0%25A4%25AC%25E0%25A4%25B8%25E0%25A5%2587%25E0%25A4%25B0-%25E0%25A4%25B8%25E0%25A4%25BF%25E0%25A4%2595%25E0%25A5%258C%25E0%25A4%2582&h=AT1WgSqwj81fA5NnDJCX5J56FgHZgsT9qiXhiMkaU5y9BNLzN7R_ps6g0DeG7_vuMHODRpjHVXweUx6GZn-08oSHhj8Al936X0-nHGPwNaCo4iI6xO4r5SvpV_ISHDVQnhaUGg0pOw

 

 


  • 0

Final Result 2076 has been published today.

Category : NEWS , Uncategorized

Final result   of our school  has been published today.

Class – 8 Result


  • 0

Best wishes for 12th SEE batch.

Category : NEWS , Uncategorized

Best wishes for class – 10, 12th SEE Batch 2076. Thank you class – 9 for organizing such a beautiful program.
Good luck for the SEE exam. We wish your bright future.


  • 0

2nd Inter-School Educational Fair & Extra activity competition 2076.

Category : NEWS , Uncategorized

Congratulations! …..👏 👏 👏 to all winner & participants students, teachers & ABHS family for big achievement.
दोश्रो शैक्षिक महोत्सव प्रतियोगीतामा
चित्रकला प्रतियोगिता (१-५) प्रथम स्थान प्राप्त
– स्मृती राना
हाजिरी जवाफ प्रतिोगिता (९-१०) तृतीय स्थान प्राप्त
– रिजन मल्ल
– अरुण शाही
– स्वस्तिका घिमिरे
सांस्कृतिक नाच प्रतियोगीता (९-१०) प्रथम स्थान प्राप्त
– प्रियेंका गुरुङ्ग
-स्वस्तिका घिमिरे
-रिया मल्ल
-ओशिका खड्का
-आकृति राना
-अनिशा गौतम
-रेजिना महतारा
कविता वाचन प्रतियोगीता (९-१०) दोश्रो स्थान प्राप्त
– मुस्कान बस्नेत
शिक्षिकाको कुर्सी दौड प्रतियोगितामा प्रथम स्थान प्राप्त
– इन्दु थापा

  • 0

  • 0